प्रचण्डले माओवादलाई विसर्जन गरेः मन्त्री साह
रौतहट । सहरी विकास मन्त्री तथा नेकपाको प्रदेश २ का अध्यक्ष प्रभु साहले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल पचण्डले माओवादलाई बिसर्जन गरेको आरोप लगाएका छन् । रौतहटको गरुडामा जिल्लास्तरीय बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री साहले माओवादी पार्टी हुँदाको अवस्थाका सबै सिद्धान्तलाई...