अविश्वासको प्रस्ताब सामना गर्न तयार छुः मुख्यमन्त्री गुरुङ
गोरखा । गण्डकी प्रदेशमा जतिसुकै बेला अविश्वासको प्रस्ताव दर्ता हुने सक्ने र त्यसको लागि आफू सामना गर्न तयार रहेको मूख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बताएका छन् । ‘उहाँहरुले अविश्वासको प्रस्ताब जतिसुकै बेला दर्ता गर्न सक्नुहुन्छ, त्यसको लागि म तयार छु’ प्रचण्ड–माधव पक्षलाई...