September 26, 2023, Tuesday
२०८० आश्विन १०, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
P tv

कर्णाली

दुर्गमको पीडा: पहुँचका भरमा जहाजको टिकट वितरण

दुर्गमको पीडा: पहुँचका भरमा जहाजको टिकट वितरण

हुम्ला। पहुँचको भरमा जहाजको टिकट वितरण हुँदा हुम्लाको हवाई यात्रा असहज बनेको छ । हवाइमार्ग भएर यात्रा गर्दा अत्यधिक खर्च हुने गरेको छ । टिकट पाउन सर्वसाधारणले सास्ती खेप्नुपरेको छ । हुम्लामा निजी क्षेत्रका तारा र समिट एयरलाइन्सले मात्र उडान भर्दैआएका छन् । हुम्ला हालसम्म सडक सञ्जालसँग जोडिन सकेको छैन । सुर्खेतबाट हुम्ला जान रु…

किन सुन्दैन राज्यले उपल्लो डोल्पाको दुःख

किन सुन्दैन राज्यले उपल्लो डोल्पाको दुःख

जाजरकोट। उपल्लो डोल्पा एक भूगोलमात्र होइन, सीमारक्षा गर्ने बिनाबर्दीका सिपाहीहरूको खास ठाउँ पनि हो । वर्ष दिनमा आधा वर्ष हिउँले ढाक्ने र आधा वर्ष मात्र चलायमान हुने उपल्लो डोल्पामा जोखिमताकै बीचमा पनि जीवन चलाउनुपर्ने बाध्यता छ । काठमाडौँबाट विभिन्न मुलुकमा जान छिटो र सुलभ हुनसक्छ तर उपल्लो डोल्पा पुग्न ठूलो खर्च लाग्छ । दूरीका हिसाबले…

  • कर्णालीमा सिटामोलको चरम अभाव

    कर्णालीमा सिटामोलको चरम अभाव

    कर्णाली। पछिल्लो समयमा कर्णाली प्रदेशमा कोरोना भाइरस ओमिक्रोन तेस्रो भेरियन्ट तीव्ररुपमा बढिरहेको छ । सङ्क्रमण बढ्दै जाँदा भने जनस्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरिएको पाइँदैन । सरकारी तथा सार्वजनिक कार्यालयमा सेवाग्राहीका भीड लाग्न रोकिएको छैन । नागरिकले स्वास्थ्य संस्था, यातायात, मालपोत,...

  • पत्रकार डेकेन्द्र हत्याका मुख्य तीन अभियुक्तलाई जन्मकैद

    पत्रकार डेकेन्द्र हत्याका मुख्य तीन अभियुक्तलाई जन्मकैद

    काठमाडौं। दैलेखका पत्रकार डेकेन्द्रराज थापाका हत्यामा संलग्न तीन जनालाई जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश दण्डपाणि लामिछानेको इजलासले आइतबार दुल्लू नगरपालिका ६ का अरुण भनिने बमबहादुर खड्का, केशव खड्का र भगवतीमाई गाउँपालिका–६ का मुक्ति भनिने बमबहादुर खड्कालाई...

  • राउटे महिलालाई यौन दुर्व्यवहार गर्ने ३ जना पक्राउ

    राउटे महिलालाई यौन दुर्व्यवहार गर्ने ३ जना पक्राउ

    सुर्खेत। सुर्खेतमा राउटे समुदायका २ महिला माथि यौन दुर्व्यवहार भएको छ। यौन दुर्व्यवहार गरेको आरोपमा ३ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा गुर्भाकोट नगरपालिका–९ हल्के बस्ने चुमनबहादुर घर्ती, भुपेन्द्र बुढामगर र मिलन पुनमगर रहेका छन्। उनीहरुले सोही...

  • ब्राउन सुगरसहित चार पक्राउ

    ब्राउन सुगरसहित चार पक्राउ

    सुर्खेत। जिल्ला प्रहरी कार्यालय सुर्खेतले ब्राउन सुगरसहित चार जनालाई वीरेन्द्रनगर सुर्खेतबाट पक्राउ गरेको छ। वीरेन्द्रनगर नगरपालिका–६ सुर्खेत गोदामलाइनस्थित सञ्चालनमा रहेको मिलन रेस्टुरेन्टबाट होटल सञ्चालक महिलासहित चार व्यक्तिलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय सुर्खेतको सादा पोशाकमा खटिएको प्रहरी टोलीले उनीहरुलाई...

  • कर्णाली राजमार्गमा जीप दुर्घटना, दुईको मृत्यु

    कर्णाली राजमार्गमा जीप दुर्घटना, दुईको मृत्यु

    काठमाडौं। कर्णाली राजमार्गस्थित दुल्लु नगरपालिका-३ सियालामा जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा नै मृत्यु भएको छ। मृत्यु हुनेमा जीप चालक ३८ वर्षीय रामहरि न्यौपाने र गुटिचौर-२ की लक्ष्मी न्यौपाने रहेका छन्। जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख अनुपम श्रेष्ठकाअनुसार जुम्लाबाट...

Page 1 of 101234Next ›Last »