प्रदेश १ लाई प्रधानमन्त्रीकप महिला राष्ट्रिय क्रिकेट प्रतियोगीताको उपाधी
दाङ । प्रधानमन्त्रीकप महिला राष्ट्रिय क्रिकेट प्रतियोगीताको उपाधि प्रदेश नम्बर १ ले चुमेको छ । बिभागीय टोली एपिएफलाई हराउँदै प्रदेश १ ले पहिलो पटक उपाधि हात पारेको हो । दाङ लमही स्थित देउखुरी क्रिकेट मैदानमा आईतवार भएको फाईनल खेलमा एपिएफलाई...