ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु
बैतडी । ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । धनगढीबाट बझाङतर्फ गइरहेको बिना नम्बरको अनटेस्ट ट्याक्टर सोमबार बिहान २ बजे तिर जयपृथ्वी राजमार्ग अन्तर्गत बैतडीको सिगास गाउँपालिका–९ बाँजपानीमा दुर्घटना हुँदा बझाङको बित्थडचिर...