झुटो विवरणमा नागरिकताको सिफारीस दिने धरान ९ का वडाअध्यक्षविरुद्ध पक्राउ पुर्जी
धरान । झुटो विवरण पेश गरेर धरान वडा नं ९ को बासिन्दा भई नागरिकता निकाल्ने स्याङ्जाकी एक महिला पक्राउ परेकी छिन् भने सिफारिश गर्ने वडाअध्यक्ष विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । स्याङ्जाको वालिङ ३ घर भएकी मञ्जु क्षेत्री...