March 3, 2021, Wednesday
२०७७ फाल्गुन २०, बिहीबार

अन्य

नेपालमा युनिसेफको सहयाेगमा कोरोनाविरुद्धको भ्याक्सिन खरिद र आपूर्ति हुने

काठमाडौ । नेपालजस्ता गरिब मुलुकका लागि कोरोनाविरुद्धको भ्याक्सिनको खरिद र आपूर्ति युनिसेफले गर्ने भएको छ । गरिब मुलुकमा खोप उपलब्ध गराउने विश्वव्यापी प्रयास गामीको कार्यक्रम अन्तरगत खोपको खरिद र वितरणको नेतृत्व युनिसेफले गर्ने भएको हो । युनिसेफले उत्पादक तथा साझेदारसँग सहकार्य गरेर खोपको खरिद, ढुवानी, बन्दोबस्ती, भण्डारण र वितरणको नेतृत्व गर्ने विज्ञप्ति निकालेर जनाएको छ ।…

नुहाउने क्रममा बेपत्ता भएका दुईजनाको शव भेटियाे

नुहाउने क्रममा बेपत्ता भएका दुईजनाको शव भेटियाे

साउन, कैलाली । मोहना नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुईजनाको शव फेला परेको छ । आइतबार पौडी खेल्ने क्रममा बेपत्ता भएका धनगढी उपमहानगरपालिका-१३ श्रीलङ्काका १५ वर्षीय सन्दीप चौधरी र १२ वर्षीय अरुण चौधरीको शव मङ्गलबार फेला परेको हो  । ‘बगेको स्थानबाट झन्डै डेढ किलोमिटर पर दुवै जनाको शव फेला परेको छ,’ जिल्ला प्रहरी कार्यालय कैलालीका…

  • प्रधानमन्त्रीले थाले विज्ञहरुसँग छलफल, विपक्षी दलका नेता पनि सहभागी

    प्रधानमन्त्रीले थाले विज्ञहरुसँग छलफल, विपक्षी दलका नेता पनि सहभागी

    साउन२०, काठमाडौं । कोरोना भाइरस संक्रमण दर बढ्दै गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले जनस्वास्थ्य विज्ञहरुसँग परामर्श गरेका छन् । बालुवाटारमा जारी छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवा र जसपा नेता अध्यक्ष महन्थ ठाकुर पनि सहभागी छन् । नेकपा अध्यक्ष प्रचण्डलाई पनि...

  • आज राति देशका थोरै ठाउँमा ठूलो पानी पर्ने:मौसम पूर्वानुमान

    आज राति देशका थोरै ठाउँमा ठूलो पानी पर्ने:मौसम पूर्वानुमान

    साउन २०, आज राति देशका थोरै ठाउँमा ठूलो पानी पर्ने मौसमविद्ले पूर्वानुमान गरेका छन् ।  बङ्गालको खाडीमा बनेको न्यूनचापीय क्षेत्रको प्रभावले आज राति देशभरिकाे मौसम सामान्य बदली भई प्रदेश १, प्रदेश २ र वाग्मती प्रदेशका थेरै ठाउँमा ठूलो पानी पर्ने...

  • पाराओलम्पिकको नयाँ मिति सार्वजनिक

    पाराओलम्पिकको नयाँ मिति सार्वजनिक

    साउन २०, जापानको टोकियोमा अर्को वर्ष हुने पाराओलम्पिकको नयाँ मिति सार्वजनिक भएको छ ।  जापानले कोरोना भाइरसको कारण एक वर्ष पछाडि सरेको पाराओलम्पिकको नयाँ मिति सार्वजनिक गरेको हो । अब पाराओलम्पिक सन् २०२१ को अगस्ट २४ तारिखदेखि सेप्टेम्बर ५ सम्म हुनेछ...

  • सन्दीप लामिछाने १४ दिन क्‍वारेन्टाइनमा

    सन्दीप लामिछाने १४ दिन क्‍वारेन्टाइनमा

    साउन १९, क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्नका लागि ट्रिनिडाड एन्ड टोबागो गएका नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई १४ दिनको क्‍वारेन्टाइनमा राखिएको छ। सीपीएल खेल्ने सन्दीपलगायत सम्पूर्ण खेलाडीलाई आइतबारदेखि क्‍वारेन्टाइनमा राखिएको हो।  सीपीएल आगामी भदौ २ गतेदेखि शुरु हुँदैछ। 'प्रतियोगिताअघि सबै...

  • बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत घुससहित पक्राउ

    बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत घुससहित पक्राउ

     साउन १९, बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराई ८ लाख ९८ हजार स्रोत खुलेको रकम सहित पक्राउ परेको छन् । अख्तियार दुरुपयोग अनुसन्धान अयोगको टोलीले प्रमुख संरक्षण अधिकृत भट्टराई, सहायक संरक्षण अधिकृत विष्णु रोकायलाई रुपन्देहीको सैनामैना नगरपालिका १०...

  • मोटरसाइकल संगै बेपत्ता पंकजको सब भेटियो

    मोटरसाइकल संगै बेपत्ता पंकजको सब भेटियो

    साउन १९, फेदिखोला गाउँपालिका २ भालुपहाडको सेतीखोलाबाट बुलेट मोटरसाइकलसँगै सोमबार पंकज गिरीको कंकाल भेटिएको प्रहरीले जनाएको छ । ठ्याक्‍कै एक महिनाअघिदेखि वेपत्ता रहेका १९ वर्षीय गिरी सेतीखोलाबाट झण्डै ३० मीटरमाथि झ्याङ्मा अड्किएको अवस्थामा फेला परको हो ।  उनको शव हड्डी भाँचिएको...

Page 1 of 121234Next ›Last »