सप्तरी जिल्लाभरि र धनुषाको जनकपुरधाम उप-महानगरपालिकामा एक हप्ताका लागि निषेधाज्ञा
साउन २०, कोरोना सङ्क्रमणकाे जोखिम बढेपछि सप्तरी र धनुषाको जनकपुरधाम उप-महानगरपालिकामा निषेधाज्ञा जारी गरिएको छ । सप्तरी जिल्लाभरि र धनुषाको जनकपुरधाम उप-महानगरपालिकामा भित्र एक हप्ताका लागि निषेधाज्ञा जारी भएको हो । सप्तरीका प्रमुख जिल्ला अधिकारी शङ्कर हरि आचार्यले सप्तरीमा अहिलेसम्म...