बल्ल देख्दै छन उपत्यकाका मेयरले कोरोना संक्रमणले ‘खतराको घण्टी’
साउन २०, उपत्यकाका दुई महानगरपालिकाका मेयरले उपत्यकामा कोरोना संक्रमणले ‘खतराको घण्टी बजाएको’ देख्नुभएको छ ।काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले एकै विषयमा जोड दिनुभयो– ‘स्थानीय नागरिक स्वयम् सचेत भएर व्यवहार नगरेसम्म यस महामारीबाट पार पाउन...