September 21, 2023, Thursday
२०८० आश्विन ४, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
P tv

फोटो फिचर

प्रधानमन्त्रीले थाले विज्ञहरुसँग छलफल, विपक्षी दलका नेता पनि सहभागी

प्रधानमन्त्रीले थाले विज्ञहरुसँग छलफल, विपक्षी दलका नेता पनि सहभागी

साउन२०, काठमाडौं । कोरोना भाइरस संक्रमण दर बढ्दै गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले जनस्वास्थ्य विज्ञहरुसँग परामर्श गरेका छन् । बालुवाटारमा जारी छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवा र जसपा नेता अध्यक्ष महन्थ ठाकुर पनि सहभागी छन् । नेकपा अध्यक्ष प्रचण्डलाई पनि छलफलमा बोलाएको तर उनी आइनपुगेको बालुवाटार स्रोतले बतायो । प्रचण्ड उपाध्यक्ष बामदेव गौतमलाई भेट्न उनकै…

पहिराेमा हराएका आठ जनाकै शव फेला, सबैकाे पहिचान खुल्याे

पहिराेमा हराएका आठ जनाकै शव फेला, सबैकाे पहिचान खुल्याे

साउन १९, मेलम्ची पहिराेमा पुरिएर हराएका सबै आठ जनाको शव फेला परेको छ । गएराति आएको पहिराेमा परेका आठ जनाकै शव फेला परेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिनुभयो । मृत्यु हुनेमा सात जना वीरगञ्जका र एक जना भारतीय नागरिक रहेका छन् । वीरगञ्जका ४२ वर्षीय राजेन्द्र चौरासिया, ३५ वर्षीय प्रदीप…

  • बाडी पीडीतले पाएनन् खानेकुरा भिजेको रासन खाँदै

    बाडी पीडीतले पाएनन् खानेकुरा भिजेको रासन खाँदै

    साउन १९, भजनी, कैलाली — भजनी नगरपालिका–८ कृष्णनगरकी निर्मला शाहीले चार दिनपछि शनिबार मात्र हुलाकी सडकमा भात पकाएर खान पाइन् । बाढीबाट ज्यान जोगाउन उनको चार जना परिवारको बास बुधबारदेखि नै सडकमा छ । पानीको सतह घटेपछि घरबाट भिजेको रासन ल्याएर उनले...

  • नेपाल बार एसाेसिएसनले फैसलाकाे अध्ययन गर्ने

    नेपाल बार एसाेसिएसनले फैसलाकाे अध्ययन गर्ने

    साउन १८, काठमाडाैं । नेपाल बार एसोसिएसनले आइतबार विज्ञप्ति निकालेर देशभरका बारहरुलाई शंकास्पद र विवादित देखिएका आदेश/फैसला संकलन गर्न र नेपाल बार एसोसिएसनमा पठाउन सार्वजनिक आग्रह गरेको छ । बारले फैसलाकाे अध्ययन गर्ने जनाएकाे छ । नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ...

  • सभामुख सहित स्वकीय सचिवालयका कर्मचारी र सुरक्षाकर्मीको कोरोना रिपोर्ट नेगेटिभ

    सभामुख सहित स्वकीय सचिवालयका कर्मचारी र सुरक्षाकर्मीको कोरोना रिपोर्ट नेगेटिभ

    साउन १८, काठमाडाैं । सभामुख अग्निप्रसाद सापकोटाको स्वकीय सचिवालयका कर्मचारी र  सुरक्षामा खटिएका सुरक्षाकर्मी सबैको कोरोना भाइरस रिपोर्ट नेगेटिभ आएको छ। सभामुख सापकोटाको स्कर्टिङमा रहेको सवारी साधनमा खटिएका एक सुरक्षाकर्मीमा कोरोना पोजिटिभ देखिएपछि स्वास्थ्य प्रोटोकलअनुसार शुक्रबार सभामुख सापकोटासहित स्वकीय सचिवालयका कर्मचारी...

  • सर्वसमधारणका लागी खुल्यो विश्वकै लामो भनिएको पुल

    सर्वसमधारणका लागी खुल्यो विश्वकै लामो भनिएको पुल

    साउन १८, बागलुङ र पर्वत जिल्ला जोड्ने कालीगण्डकी नदीमाथि निर्मित विश्वकै लामो दाबी गरिएको झोलुङ्गे पुल सर्वसाधारणका लागि खुल्ला गरिएको छ ।   कोरोना संक्रमणको त्रासका कारण  चैत्र ११ गते देखि भएको लकडाउन भएपनि लकडाउनकै बीचमा झोलुङ्गे पुलको निर्माण कार्य बैशाखमा सम्पन्न...

Page 1 of 151234Next ›Last »