June 21, 2021, Monday
२०७८ असार ७, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
P tv

फोटो ग्यालरी

पहिरोमा परी एकै परिवारका ४ जनाको मृत्यु

पहिरोमा परी एकै परिवारका ४ जनाको मृत्यु

साउन, गुल्मी । गुल्मीमा अविरल वर्षासँगै घरमाथि ढुंगा खस्दा एकै परिवारका चार जनाको मृत्यु भएको छ । जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडा नम्बर–५ टाहाटिम आटीपाटामा घरमाथि ढुंगा खसेर च्याप्दा ३० वर्षकी बिना बोटेमाझी, उनका छोराहरु ९ वर्षका सागर, ७ वर्षका हेमन्त र १० महिनाकी छोरी बिनिताको घटनास्थलमै मृत्यु भएको वडा अध्यक्ष हरिप्रसाद ज्ञवालीले जानकारी दिए ।…

संवादका लागि ‘दूत’ चाहिनेगरी ओली–दाहाल अविश्‍वास चुलियाे

संवादका लागि ‘दूत’ चाहिनेगरी ओली–दाहाल अविश्‍वास चुलियाे

साउन १७, काठमाडौँ — सत्तारुढ नेकपाका अध्यक्षद्‍वय केपी ओली र पुष्पकमल दाहालले मंगलबार चालेका फरक कदमले आपसमा अविश्‍वास चुलिएको छ ।  अविश्वासको ‘पारो’ यतिसम्म पुगेको छ कि विवाद सुल्झाउन भन्दै दैनिकजसो भेट गर्ने ओली-दाहालबीच संवादहीनताको अवस्था छ । त्यतिमात्र होइन आपसमा फोन संवाद गरेर उनीहरुले भेटको समय र विषयवस्तुसमेत तय गर्न सकेका छैनन् । दुई अध्यक्षबीचको संवादहीनता तोडाउन…

  • सुन प्रकरणमा प्रहरीनै शंकाको घेरामा, अनुसन्धान जारी

    सुन प्रकरणमा प्रहरीनै शंकाको घेरामा, अनुसन्धान जारी

    साउन १६, काठमानडौं । मंगलबार काठमाडौंको कमलादीबाट १५ किलो ‘सुन’ भनेर बरामद भएको पहेँलो धातु प्रकरणले नयाँ मोड लिएको छ । उक्त घटनामा प्रहरीले सुन बरामद गरेर गाडीलाई नियन्त्रणमा लिन नसक्नुले प्रश्न उब्जाएसँगै प्रहरीले छानविन सुरु गरेयता घटनाले नाटकीय मोड...

  • शतप्रतिशत कार्यसम्पादनको परिणाम निकाल्न गृहमन्त्रीको निर्देशन

    शतप्रतिशत कार्यसम्पादनको परिणाम निकाल्न गृहमन्त्रीको निर्देशन

    काठमाडौँ — गृहमन्त्री रामबहादुर थापाले मन्त्रालयसँग गरेको कार्यसम्पादन सम्झौताको शतप्रतिशत परिणाम निकाल्न मातहतका निकायलाई निर्देशन दिएका छन् ।  गृहमन्त्रालयअन्तर्गतका सार्वजनिक निकायका प्रमुखसँग शुक्रबार भएको कार्यसम्पादन सम्झौतापछि आयोजित समारोहमा गृहमन्त्री थापाले सम्झौताअनुसारको नतिजा निकाल्ने विषयमा कुनै पनि कसर बाँकी नराख्न सम्बद्ध अधिकारीलाई...

  • भारतबाट प्रवेशमा कडाइ गर्नू  :उच्च अदालत

    भारतबाट प्रवेशमा कडाइ गर्नू :उच्च अदालत

    साउन १६, वीरगञ्ज । उच्च अदालत जनकपुरधामको वीरगञ्ज इजलासले भारतबाट घर फर्किने  नेपालीबाहेक अरुलाई कुनै पनि तरिकाले नेपाल प्रवेश गर्न निदन प्रदेश २ का जिल्लाका प्रशासन कार्यालयहरुलाई आदेश दिएको छ । अधिवक्ता  सुधीरकुमार कर्णले दायर गरेको रिटमाथि सुनुवाई गर्दै न्यायाधीश...

  • एनआरएनकाे  दोस्रो विश्व ज्ञान सम्मेलन अक्टोबरमा

    एनआरएनकाे दोस्रो विश्व ज्ञान सम्मेलन अक्टोबरमा

    साउन १६, काठमाडौं । दोस्रो एनआरएन विश्व ज्ञान सम्मेलन अक्टोबर ९ देखि ११ (असोज २३-२५) सम्म आयोजना हुने भएको छ । कोरोनाका कारण सम्मेलन कहाँ गर्ने भन्ने तोकिएको छैन । सम्मेलन कोरोनाले नेपालमा पारेको प्रभाव र कोरोनापश्चात विश्वभर चालिएका कदम...

  • कोरोनाको कारण पाल्पाली ढाका उद्योग संकटमा,

    कोरोनाको कारण पाल्पाली ढाका उद्योग संकटमा,

    साउन १६, पाल्पा । स्वदेशदेखि विदेशसम्म ख्याती कमाएको पाल्पाली ढाका उद्योग यतिखेर संकटमा परेको छ । सयौं जनालाई प्रत्यक्ष रुपमा रोजगारीको सृजना गरेको ढाका उद्योगलाई कोभिड १९ को संक्रमणका कारण देशैभर भएको लकडाउन संगसंगै वुटवल तानसेन सडकको दुरावस्थाको कारणले यति...

  • बक्राईदमा खसीको माग बढेसँगै मूल्यमा बृद्धि

    बक्राईदमा खसीको माग बढेसँगै मूल्यमा बृद्धि

    साउन १६, कपिलवस्तु । मुस्लिम समुदायको दोसो ठूलो चाड बक्राईदमा खसीको माग बढेसँगै मूल्यमा पनि बृद्धि भएको छ । उक्त चाडमा खसीको कुर्बानी दिने चलन भएकाले बजारमा खसीको माग बढेको हो । कोरोना महामारी कारण भारतबाटसमेत खसीबोका आयात भएका छैनन्,...

  • काेराेना व्यवस्थापन कसरी गर्ने  बारेमा सीसीएमसी छलफलमा

    काेराेना व्यवस्थापन कसरी गर्ने बारेमा सीसीएमसी छलफलमा

    संक्रमितको संख्या बढेसँगै कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को निर्देशक समितिले अबको रणनीति का बारेमा छलफल थालेको छ । विशेषगरी काठमाडौ उपत्यकामा संक्रमितको संख्या वृद्धि भएपछि पुन: लक डाउन गर्ने की अन्य विकल्प खोज्ने भन्ने विषयमा विशेषज्ञहरुसँग छलफल सुरु गरेको...