टीकापुर घट्नाको समाधान दिने प्रधानमन्त्री ओलीको भनाइ
धनगढी । प्रधानमन्त्री केपी शर्मा ओलीले टीकापुरमा भएको घट्नाको विषयमा अन्ययमा परेकालाई न्याय दिनको लागि सरकारले काम गर्ने बताएका छन् । केही मानिसले जातजातिबीच फाटो ल्याउन खोजेको उल्लेख गर्दै टीकापुर हत्याकाण्ड नक्कली मानिस आएर उचालेका कारण भएको उनले बताए ।...