ग्यालेक्सी एस २० प्लसको नयाँ अफर खरिद गर्दा तत्काल २२ हजार क्यास ब्याक प्राप्त
काठमाडौं- कन्ज्युमर इलेक्ट्रोनिक्स एवं स्मार्टफोन ब्राण्डले नेपाली बजारमा नयाँ अफर ल्याएकाे छ। यसमा ग्राहकले ग्यालेक्सी एस २० प्लसको खरिद गर्दा तत्काल २२ हजार क्यास ब्याक प्राप्त गर्ने छन् भने ग्यालेक्सी एस २० मा १९ हजारको क्यास ब्याक प्राप्त गर्ने छन्। नेपालमा ग्यालेक्सी...