September 23, 2023, Saturday
२०८० आश्विन ६, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
P tv

Slider

बैंकको कर्मचारीमा कोरोना पुष्टि भएपछि बैंक बन्द

बैंकको कर्मचारीमा कोरोना पुष्टि भएपछि बैंक बन्द

काठमाण्डौँ – ग्लोबल आइएमई बैंकका एक कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि बैंक सिल गरी कर्मचारीलाई क्वारेन्टिनमा राखिएको छ । महोत्तरी घर भई ग्लोबल आइएमई बैंकमा कार्यरत ३४ वर्षीय कर्मचारीमा शनिबार साँझ कोरोना सङ्क्रमण पुष्टि भएपछि सो बैंकलाई सिल गरी त्यहाँ कार्यरत कर्मचारीलाई यहाँस्थित एक होटलमा क्वारेन्टिमा राखिएको लहान नगरपालिकाका स्वास्थ्य शाखाप्रमुख रामसुन्दर यादवले जानकारी दिनुभयो…

होटल खुलेः पाहुना आएनन्

होटल खुलेः पाहुना आएनन्

कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि तीन महिना लामो बन्दाबन्दीका कारण ठूलो मारमा परेका बागलुङका होटल व्यवसाय खुल्न थाले पनि सुनसान जस्ता देखिएका छन् । बन्दाबन्दीका कारण ठप्प बागलुङको होटल व्यवसाय सरकारको निर्णयसँगै यही साउन १५ देखि खुलाइए पनि व्यवसायी उत्साहित बन्न सकेका छैनन् । बन्दाबन्दी खुलेपछि केही चलायमान हुनेमा व्यवसायी आशावादी भए पनि कोरोना…

  • कोभिड–१९ : सङ्क्रमण रोक्न  लागे जिल्ला र स्थानीय तह

    कोभिड–१९ : सङ्क्रमण रोक्न लागे जिल्ला र स्थानीय तह

    काठमाण्डौँ - मुलुकमा कोभिड–१९ सङ्क्रमणको जोखिम बढेपछि सङ्क्रमण रोक्न सरकारबाट प्राप्त निर्देशन र ऐन नियमले दिएको अधिकार उपयोग गर्दै जिल्ला र स्थानीय तहले भूमिका बढाएका छन् । आआफ्ना क्षेत्रमा देखिएको सङ्कट विश्लेषणका आधारमा जिल्ला र स्थानीय तह क्षेत्र अनुकूलको निर्णय...

  • कक्षा ११ को परीक्षा तत्काल नलिनु: बोर्ड

    कक्षा ११ को परीक्षा तत्काल नलिनु: बोर्ड

    काठमाडाैं - सरकारले कक्षा ११ को वार्षिक परीक्षा तत्काल नलिन निर्देशन दिएको छ । राष्ट्रिय परीक्षा बोर्डले सूचना निकालेर सरकारले विद्यालय पुनः सञ्चालनको निर्णय नगरेसम्म कक्षा ११ को वार्षिक परीक्षा तत्काल नलिन निर्देशन दिएको हो । कोरोना भाइरसको संक्रमणका कारण...

  • युट्युबरलाई आचारसंहिता पालना गर्न पत्रकार संघको आह्वान

    युट्युबरलाई आचारसंहिता पालना गर्न पत्रकार संघको आह्वान

    काठमाण्डौँ - युट्युबलगायत अनलाइन टिभी सञ्चारकर्मीलाई पत्रकार आचारसंहिता २०७३ को मर्मअनुसार काम गर्न अनलाइन टिभी पत्रकार सङ्घले आह्वान गरेको छ । बालगृह सञ्चालिका पुष्पा अधिकारीसँग केही अनलाइन टिभी सञ्चारकर्मीले गरेको व्यवहारलाई लिएर सर्वत्र चासो व्यक्त भइरहेका बेला सङ्घले त्यस्तो व्यवहार...

  • बस्नेतको निधनप्रति काँग्रेस संसदीय दलको दुःख व्यक्त

    बस्नेतको निधनप्रति काँग्रेस संसदीय दलको दुःख व्यक्त

    नेपाली काँग्रेस संसदीय दलले पूर्वमन्त्री एवं काँग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतका पिता खड्गबहादुर बस्नेतको निधनप्रति दुःख व्यक्त गरेको छ । बस्नेतको ८४ वर्षको उमेरमा गए राति महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको हो । काँग्रेस प्रमुख सचेतक बालकृष्ण...

  • भारतले बनाएको एकतफी बाँधका कारण नरैनापुर गाउँपालिका डुबानमा

    भारतले बनाएको एकतफी बाँधका कारण नरैनापुर गाउँपालिका डुबानमा

    बाँके-  नरैनापुर गाउँपालिका नै बर्सेनी डुबानमा पर्दै आएको छ । डुडुवा गाउँपालिका साबिकका होलिया, बेतहनी–२, वनकटी–३ कम्दी–४ र ५, हिरमिनिया–६, राप्ती सोनारी–७, फत्तेपुर–६, पदनाहा नरैनापुर–५, भगवानपुर डोन्द्रा, भोजपभगवान्पुर, महतेनिया–६ सोन वर्षा गङ्गापुरलगायत क्षेत्र डुबान र कटानको चपेटामा परेका छन् ।...

  • मृतकलाई व्युँताउने भन्दै पास्टरले शव लुकाए

    मृतकलाई व्युँताउने भन्दै पास्टरले शव लुकाए

    साउन २०, कैलालीको टीकापुरका एक जना क्रिश्चियन धर्मगुरु (पास्टर) ले शव जिउँदो बनाइदिने भन्दै पाँच दिनदेखि आफ्नो घरभित्र राखेको खुलेको छ। कैलालीको टीकापुर नगरपालिका-१ का मोतिराम डगौराको शव पास्टर दिपक चौधरीले पाँच दिनदेखि आफ्नो घरभित्र राखेका हुन्। स्थानीयले घरभित्र शव कुहिएर...

  • ३६ वर्षीय विनोद सोनार १६ लाख रुपैयाँसहित पक्राउ

    ३६ वर्षीय विनोद सोनार १६ लाख रुपैयाँसहित पक्राउ

    साउन २०, बुटवल । कपिलवस्तुमा स्रोत नखुलेको १६ लाख रुपैयाँसहित एकजना पक्राउ परेका छन् । मायादेवी गाउँपालिका वडा नं. १ पकडीका ३६ वर्षीय विनोद सोनार १६ लाख रुपैयाँसहित पक्राउ परेका हुन् । भारतबाट नेपाल आउदै गरेका उनलाई विशेष सूचनाका आधारमा...

Page 1 of 261234Next ›Last »