September 26, 2023, Tuesday
२०८० आश्विन ९, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
P tv

समाज

सम्पत्तिमा महिलाको स्वामित्व बढ्दै

सम्पत्तिमा महिलाको स्वामित्व बढ्दै

टीकापुर । कैलालीकी झरना जैसीको परिवारसँग जति सम्पत्ति छ सबै उहाँकै नाममा छ । झरनाको जग्गा, घर सबै उहाँको नाममा छ । झरनाका श्रीमान् रोजगारीका सिलसिलामा भारतमा बस्नुहुन्छ । भारतमा कमाएको कमाइ झरनाकै नाममा आउँछ । झरनाले घर चलाउने देखि लिएर अन्य सबै काम गर्नुहुन्छ तर सम्पत्ति किनबेच गर्दा श्रीमान्कै निर्णय अन्तिम हुन्छ । “मेरो…

गायक प्रेमध्वज प्रधानको निधन

गायक प्रेमध्वज प्रधानको निधन

काठमाडौं। वरिष्ठ गायक प्रेमध्वज प्रधानको निधन भएको छ। आज दिउँसो प्रधानको निधन भएको संगीतकार लक्षमण शेषले जानकारी दिए। छातीमा समस्या आएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो। ८२ वर्षीय प्रधानको बसुन्धारास्थित न्यूरो अस्पतालमा उपचारका क्रममा निधन भएको हो। सामान्य ज्वरो र छातीमा इन्फेक्सन देखिएपछि उनलाई कोरोनाको शंका गरिएको थियो । तर, पीसीआर रिपोर्ट भने नेगेटिभ आएको…

  • बेपत्ता दुईमध्ये एकको शव फेला

    ताप्लेजुङ। माछा मार्ने क्रममा स्थानीय तावा खोलाले बगाएर बेपत्ता सिदिङ्वा गाउँपालिका–७ सुरुम्खिमका २ मध्ये एकजनाको शव आइतवार फेला परेको छ । एकजना अझै बेपत्ता छन् । प्रहरीका अनुसार सिदिङ्वा गाउँपालिका–७ सुरुम्खिम र सिरिजङ्घा गाउँपालिका–७ खेबाङको सिमाना भई बग्ने तावाखोलाले शनिवार...

  • एकलाख बराबरको अवैध सामान बरामद

    बर्दिया। बर्दियाको विभिन्न सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले एकलाख १३ हजार बराबरको अवैध सामान बरामद गरेको छ । भारतबाट नेपाल भित्राउँदै गर्दा मोटर पार्टस्, सुर्ति र कपडाजन्य सामान बरामद गरेको हो । भारतबाट चोरी पैठारी गरि ल्याउँदै गरेको अवस्थामा सीमाक्षेत्रमा सशस्त्र ...

  • डाक्टर साह मृत्यु प्रकरणमा छानविन गर्न परिवारकाे उजुरी

    मोरङ । विराटनगर–१३ स्थायी घर भएका ३९ वर्षीय डाक्टर सुजितकुमार साहको परिवारले उनको मृत्यु भएको घटनालाई निष्पक्ष छानबिनका लागि राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दर्ता गराएका छन् । भारतको हरियाणा राज्यको गुडगाउँस्थित मेदान्त अस्पतालमा कार्यरत साहको मृत्यु प्रकरणको सत्यतथ्य र निष्पक्ष...

  • आज मुलुकभर सामुदायिक वन दिवस मनाइँदै

    आज मुलुकभर सामुदायिक वन दिवस मनाइँदै

    काठमाण्डौँ - विसं २०३० साउन २५ गते सिन्धुपाल्चोकको ठोकर्पामा रहेको वन क्षेत्र स्थानीय समुदायलाई व्यवस्थापन गर्न दिइएको दिनलाई आधार मानेर हरेक वर्ष आजैका दिन मुलुकभर सामुदायिक वन दिवस मनाइँदै आएको छ । यस वर्ष ‘समृद्धिका लागि सामुदायिक वन ः उत्पादन...

  • बैंकको कर्मचारीमा कोरोना पुष्टि भएपछि बैंक बन्द

    बैंकको कर्मचारीमा कोरोना पुष्टि भएपछि बैंक बन्द

    काठमाण्डौँ - ग्लोबल आइएमई बैंकका एक कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि बैंक सिल गरी कर्मचारीलाई क्वारेन्टिनमा राखिएको छ । महोत्तरी घर भई ग्लोबल आइएमई बैंकमा कार्यरत ३४ वर्षीय कर्मचारीमा शनिबार साँझ कोरोना सङ्क्रमण पुष्टि भएपछि सो बैंकलाई सिल गरी त्यहाँ...

  • भक्तपुरमा जीपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    भक्तपुरमा जीपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    काठमाण्डौँ - भक्तपुर नगरपालिका च्यामासिंबाट जगातितर्फ आउँदै गरेको जिप र मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।शनिबार राति बा १९च ३३८४ नम्बरको जीप र बा६६प २८१० नम्बरको मोटरसाइकल ठोक्किँदा घाइते भएका कमलविनायकका २९ वर्षका सुमन कुटवाल श्रेष्ठको भक्तपुर...

  • पोखरामा कोरोना संक्रमित पुरुषको मृत्यु

    पोखरामा कोरोना संक्रमित पुरुषको मृत्यु

     पोखरा - कोरोना भाइरसको संक्रमणबाट पोखरामा एक पुरूषको मृत्यु भएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तरगतको कोभिड-१९ उपचार केन्द्रमा साउन १७ गतेदेखि उपचार गराइरहेका पोखरा महानगरपालिका वडा नम्बर १९ निवासी ६२ चर्षीय एक पुरूषको मृत्यु भएको हो। प्रतिष्ठानद्वारा आइतबार जारी...

Page 1 of 221234Next ›Last »