September 21, 2023, Thursday
२०८० आश्विन ४, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
P tv

विशेष समाचार

पोखरादेखि जोमसोम उडेको तारा एयरको जहाज सम्पर्कविहीन, खोजी कार्य तिव्र

पोखरादेखि जोमसोम उडेको तारा एयरको जहाज सम्पर्कविहीन, खोजी कार्य तिव्र

काठमाडौं। गण्डकी प्रदेशको राजधानी पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको तारा एयरलाइन्सको विमान सम्पर्कविहीन भएको छ । पोखरा विमानस्थलबाट बिहान ९ बजेर ५५ मिनेटमा जोमसोम उडेको जहाज सम्पर्कविहीन भएको पोखरा विमानस्थलका प्रमुख विक्रमराज गौतमले जानकारी दिनुभयो । विमानमा १९ यात्रु र चालक दलका तीन सदस्य रहेको जनाइएको छ । जहाजको खोजी सुरु भएको गौतमले जानकारी दिनुभयो…

एकैदिनमा १० हजार २५८ जनामा संक्रमण पुष्टि

एकैदिनमा १० हजार २५८ जनामा संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा १० हजार २५८ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार २२ हजार ८२८ नमुना (१७ हजार ८७२ पीसीआर र ४९५६ एन्टीजेन) परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् । आजको दैनिक संक्रमण दर झन्डै ४५ प्रतिशत पुगेको छ । सोही अवधीमा ५६२ जना निको भएका छन् भने…

  • कोरोना महामारीबाट किन जोगियो सन्थाल समुदाय

    झापा। यहाँ बसोबास गर्दै आएको आदिवासी सन्थाल समुदाय कोभिड-१९ को महामारीको प्रभावबाट अन्य समुदायका तुलनामा जोगिन सफल भएको पाइएको छ । जिल्लामा कोभिड-१९ बाट सङ्क्रमित भएकाको विगत डेढ वर्षको तथ्याङ्क अध्ययन गर्दा ती समुदायमा न्यून प्रभाव परेको र मानवीय क्षति...

  • सुनकोशीको फोक्सिङ्टारमा कहिलेसम्म अस्थायी बेलिब्रिज ?

    सुनकोशीको फोक्सिङ्टारमा कहिलेसम्म अस्थायी बेलिब्रिज ?

    खोटाङ, ५ पुस (रासस) : सगरमाथा राजमार्गअन्तर्गत फोक्सिङ्टारस्थित सुनकोशीमा अस्थायी बेलिब्रिज जडान गर्दा हालसम्म रु पाँच करोडभन्दा बढी राज्य कोषको रकम खर्च भइसकेको छ । जिल्लालाई पूर्वी शहरसँग जोड्ने दिक्तेल–गाईघाट सडकखण्डअन्तर्गत खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने...

  • पोखरामा कोरोना संक्रमित पुरुषको मृत्यु

    पोखरामा कोरोना संक्रमित पुरुषको मृत्यु

     पोखरा - कोरोना भाइरसको संक्रमणबाट पोखरामा एक पुरूषको मृत्यु भएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तरगतको कोभिड-१९ उपचार केन्द्रमा साउन १७ गतेदेखि उपचार गराइरहेका पोखरा महानगरपालिका वडा नम्बर १९ निवासी ६२ चर्षीय एक पुरूषको मृत्यु भएको हो। प्रतिष्ठानद्वारा आइतबार जारी...

  • सोलुखुम्बुको ‘चोकर्मा’ हिमताल फुट्यो, सोलु खोलामा ‘उर्लियो’ बाढी

    सोलुखुम्बुको ‘चोकर्मा’ हिमताल फुट्यो, सोलु खोलामा ‘उर्लियो’ बाढी

    काठमाडौँ – सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका १ र २ को सीमानामा रहेको चोकर्मा हिमताल फुटेको छ। चोकर्मा हिमताल फुटेपछि सोलु खोलामा शुक्रबारदेखि बाढी आएको सोलु दूधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पाले जानकारी दिए। अस्तिदेखि सोलु खोलामा लेदोसहितको बाढी आयो, एउटा चौँरी...

  • ‘ स्थानीय सरकार सुन्दैन,घर जान पैसा छैन

    ‘ स्थानीय सरकार सुन्दैन,घर जान पैसा छैन

    काठमाण्डौँ - दार्चुला, २५ साउन (रासस)  जुम्ला सिजा गाउँपालिका–६ का तारा शाही १० महिने शिशु काखमा च्यापेर भारत पिथौरागढको डिडिहाटबाट धार्चुला हुँदै शनिबार दार्चुला छिर्नुभयो । गत मङ्सिरमा मजदुरी गर्न डिडिहाट पुगेका उनीहरुका परिवार स्वदेश छिरे पनि पटक्कै खुशी छैनन्...

  • कैलालीको टीकापुरमा युवा समूहबीच झडप , पाँच घाइते

    कैलालीको टीकापुरमा युवा समूहबीच झडप , पाँच घाइते

    काठमाण्डौँ - कैलालीको टीकापुरमा दुई समूहबीच झडप हुँदा पाँच जना घाइते भएका छन् । टीकापुर नगरपालिका वडा नं ६ र वडा नं ९ का युवाबीच शनिबार साँझ झडप हुँदा वडा नं ६ प्रसेनीका दिनेश साउद, किरण रावल र सुरज चौधरी...

  • कारोनाका कारण सिरहाका एक युवकको मृत्यु

    कारोनाका कारण सिरहाका एक युवकको मृत्यु

     सुनसरी — सिरहाको गोलबजार नगरपालिका–१२ का २३ वर्षीय युवकको कोरोना संक्रमणबाट मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले ती युवकको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा बिहीबार राति मृत्यु भएको जानकारी दिए  ।  यादवका अनुसार दुवै...

Page 1 of 261234Next ›Last »