६ जना खेलाडी सम्मानित
काठमाडौं। नुवाकोटको विदुर नगरपालिकाले छ खेलाडीलाई नगदसहित आज सम्मान गरेको छ । नगरपालिकाको प्रमुख प्रशासकीय भवनको आज आयोजित शिलान्यास कार्यक्रमका अवसरमा दुई वर्षअघि सम्पन्न भएको १३औँ दक्षिण एसियाली खेलकुद (साग)का विभिन्न विधाको प्रतियोगितामा पदक विजेता नगरभित्रका खेलाडीलाई नगद र प्रमाणसहित...