March 24, 2023, Friday
२०७९ चैत्र ११, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
P tv

विचार

यसकारण बढ्यो  मधेसमा ‘ओली क्रेज’

यसकारण बढ्यो मधेसमा ‘ओली क्रेज’

बीरगञ्जका पत्रकार महेस दासको अनुभवमा कुनैबेला एमाले अध्यक्ष केपी ओलीको नाम उचारण गरियो भने कुटाइ खानु पर्ने वा गालीगलौज हुन्थ्यो । तर अहिले मधेसको अवस्था फेरिएको छ । अहिले अध्यक्ष ओलीको विरोध गर्‍यो भने उनै जनता प्रतिवादमा उत्रिन्छन । अर्थात मधेसमा अध्यक्ष ओलीप्रतिको आकर्षण अहिले चुलिएको छ । मधेसमा जताततै एमालेका ठुला आमसभा आयोजना हुने…

कोरोनाभाइरस विरुद्ध मास्कको प्रयोगः प्रभावकारिता र व्यवस्थापनमा चुनौती

कोभिड–१९ को महामारीपछि मास्कको प्रयोग हवात्तै बढेको छ । मास्कको प्रयोगका सन्दर्भमा कुरा गर्दा अठारौं शताब्दीमापहिले पटक अस्पतालहरुमा मास्कहरुको प्रयोग भएको पाइन्छ । त्यसपछि चिकित्सकहरुले अस्पतालमा खासगरी शल्यक्रियागर्दा सेतो र हल्का हरियो रङकामास्कहरुको प्रयोग गर्न थाले । आम रुपमाभने सन् १९१९ मामास्कको प्रयोग भएको हो । बि.बि.सिकाअनुसार जब सन् १९१९ मा ५ करोड मानिसको ज्यानलिने…

  • आसेपासे भर्तीकेन्द्र भयो लगानी बोर्ड:बाबुराम भट्टराई

    आसेपासे भर्तीकेन्द्र भयो लगानी बोर्ड:बाबुराम भट्टराई

    साउन २०, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं लगानी बोर्डका परिकल्पनाकार डा. बाबुराम भट्टराईले ओली सरकार समाजवादको बाटो छाडेर आसेपासे पुँजीवाद विकृत बाटोतिर लागेको बताएका छन् । आफूले सिंगापुरको अभ्यासलाई हेरेर लगानी बोर्डको परिकल्पना गरेको तर, बोर्ड आफूले सोचेजस्तो नबनेको डा. भट्टराईको...

  • हार्दिकताका साथ दुइ अध्यक्षबीच छलफल भएको छ:सुवास नेम्वाङ

    हार्दिकताका साथ दुइ अध्यक्षबीच छलफल भएको छ:सुवास नेम्वाङ

    साउन २०, स्थायी कमिटी बैठक स्थगन भएपछि र स्थायी कमिटीका केही साथीहरु छुट्टै भेलामा बस्नुभएपछि जुन तरंग उत्पन्न भएको थियो त्यसले हाम्रो पार्टीको जीवनमा केही जटिलता ल्याएको छ।  त्यसपछिका केही दिन संवादहीनताको स्थिति रह्यो । हाम्रा दुई अध्यक्षबीच यो अवधिमा...

  • पार्टी विवाद वैचारिक र सैद्धान्तिक छैन:मुख्यमन्त्री गुरुङ

    पार्टी विवाद वैचारिक र सैद्धान्तिक छैन:मुख्यमन्त्री गुरुङ

    गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी नेकपा का स्थायी समिति सदस्य पृथ्वीसुब्बा गुरुङले नेकपाभित्रको अहिलेको विवाद वैचारिक र सैद्धान्तिक नभएको बताउनुभएको छ । पे्रस सङ्गठन नेपाल नवलपुर शाखाले आज कावासोतीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले अहिलेको विवाद वैचारिक र...

  • उमेर अन्तरल के फरक पार्छ दम्पतीबिचको संम्बन्धमा?

    उमेर अन्तरल के फरक पार्छ दम्पतीबिचको संम्बन्धमा?

    यो प्रश्नको उत्तर खोज्नुअघि हाम्रो सामाजिक प्रवृत्ति केलाउने प्रयास गरौं । हामीकहाँ कुनै नव दुलाहका लागि दुलही खोज्दा तुलनात्मक रुपले कम उमेरकै खोजिन्छ । अर्थात दुलाहभन्दा दुलहीको उमेर कम हुनुपर्छ । पितृसतात्मक सोंच-चिन्तनले पनि यसमा काम गरेको हुनुपर्छ । अर्कोतिर...

  • वैज्ञानिकको अनुसार सूर्यको तापक्रम अप्रत्याशित रुपले घट्ने

    वैज्ञानिकको अनुसार सूर्यको तापक्रम अप्रत्याशित रुपले घट्ने

    साउन १६, एजेन्सी । हालै गरिएको एक नयाँ अध्ययनबाट जारी प्रतिवेदनका अनुसार सन् २०५० सम्ममा सूर्यको तापक्रम अप्रत्याशित रुपले घट्ने देखाएको छ ।सौर्य चक्र सम्बन्धी अध्ययन गरिरहेका वैज्ञानिकहरुले सूर्य अबको ३० वर्षपछि चिसो हुने अनुमान लगाएका हुन् । क्यालिफोर्निया विश्वविद्यालयका...

Page 1 of 41234