७ जनाको शव भेटियो, एक जना अझै वेपत्ता
साउन १९, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ को पहिरोमा पुरिएकाहरुमध्ये सात जनाको शव फेला परेको छ । पहिरोमा परेका अर्का एक जनाको भने खोजी भइरहेको छ । शव फेला पेरकाहरूमध्ये दुई जनाको मात्र परिचय खुलेको छ । ज्यान गुमाउनेहरू सबै पुरूषहरू रहेका...