चेतना संरक्षण प्रतिष्ठानको ४७ औं शृंखला सम्पन्न
मोरङ । चेतना संरक्षण प्रतिष्ठानको मासिक साहित्यिक शृंखला शुक्रबारदेखि पुनः सुरु भएको छ । कोरोना भाइरसको संक्रमण फैलिएपछि गत चैतदेखि शृंखला रोकिएको थियो । प्रतिष्ठानले विगत ४ वर्षदेखि हरेक महिनाको पहिलो शुक्रबार साहित्यिक शृंखला सञ्चालन गर्दै आएको छ । शुक्रबार...