May 15, 2021, Saturday
२०७८ जेष्ठ १, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
P tv

विश्व

‘रेड जोनमा’ राख्दै बेलायतले नेपालबाट हुने यात्रामा प्रतिबन्ध लगाउने घोषणा

‘रेड जोनमा’ राख्दै बेलायतले नेपालबाट हुने यात्रामा प्रतिबन्ध लगाउने घोषणा

काठमाडौं । बेलायतले कोभिड-१९ को नयाँ भेरिएन्ट फैलिएको बताउँदै नेपालबाट हुने यात्रालाई प्रतिबन्ध लगाउने घोषणा गरेको छ। बेलायतका यातायात तथा पारवहन मन्त्रालयका सचिव ग्रान्ट सेपले शुक्रबार लन्डनमा आयोजित पत्रकार सम्मेलनमा नेपालसहित, टर्की र माल्दिभ्सलाई ‘रेड जोन’ मा राखिएको घोषणा गरे। बेलायतले ल्याएको यो नयाँ नियम आगामी मे १७ तारिखदेखि सुरु हुने बीबीसीले जनाएको छ ।

बिहारमा नितिसकुमारको नेतृत्वको एनडिएलाई बहुमत

बिहारमा नितिसकुमारको नेतृत्वको एनडिएलाई बहुमत

एजेन्सी । भारतको बिहार विधानसभा निर्वाचनमा नितिशकुमार नेतृत्वको एनडीएले गठबन्धनले पूर्ण बहुमत पाएको छ। विधान सभाका २ सय ४३ सिट मध्ये मुख्यमन्त्री नितिशकुमार नेतृत्वको एनडीएले १ सय २५ सिट प्राप्त गरेको छ। बिहारमा सरकार बनाउन १ सय २२ सिट आवश्यक पर्छ। त्यस्तै तेजस्वी यादव नेतृत्वको महागठबन्धनले भने १ सय १० सिट प्राप्त गरेको छ। पार्टीगत…

  • अमेरिकी राष्ट्रपति चुनावमा बाइडनको अग्रता सुरु

    अमेरिकी राष्ट्रपति चुनावमा बाइडनको अग्रता सुरु

    काठमाडौं । अमेरिकी राष्ट्रपति पदको निर्वाचन सम्पन्न भएको छ । केही स्थानको नतिजा आउन पनि सुरु भइसकेको छ । कूल ५० मध्ये ९ राज्यको मतगणना सकिँदा डेमोक्रेट उम्मेदवार वाइडन पक्षका इलेक्टोरल कलेजका प्रतिनिधि धेरै देखिएका छन् । वाइडन पक्षका ४४...

  • ६ महिनादेखि कुवेतमा ३३ नेपाली अलपत्र

    ६ महिनादेखि कुवेतमा ३३ नेपाली अलपत्र

    कुवेत । कोरोनाले रोजगारी गुमाएका कुवेतमा कार्यरत नेपाली कामदारको बिचल्ली भएको छ ।  ६ वर्षअघि काठमाडौको भिजन भ्यालू कम्पनीबाट गएका ८ जना र सामाखुसीस्थित एसआरके नेपाल मेनपावरमार्फत १८ महिनाअघि कुवेत पुगेका उनीहरू अल राकिव बिल्डिङ्ग कस्ट्रक्सन कम्पनीमा काम गर्थे । कोरोनाका...

Page 1 of 81234Next ›Last »